FAQs Complain Problems

समाचार

नागरिक वडापत्र

क्र.स

सेवाको किसिम

पेश गर्नु पर्ने विवरण

लाग्ने शुल्क रु.

लाग्ने समय

सेवा दिने शाखा

कैफियत

निवेदन दस्तुर

२० ।-

प्रमुख प्रशासकिय अधिकृत/ प्रशासन शाखा

घर नक्सा पास

१) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

२) नापी शाखाबाट प्रमाणित कित्ता र नक्सा

३) तिन प्रति भवनको नक्सा

४) चालु आ.व को एकिकृत सम्पतिकर तिरेको रसिदको प्रतिलिपि

गाउँसभाको निर्णय अनुसार

१६ देखि ३० दिन सम्म

प्रमुख प्रशासकिय अधिकृत/ पुर्वधार विकास शाखा/ भवन निर्माण तथा भूमि व्यवस्था शाखा

नक्सा नाम सारी

१) संयुक्त निवेदन

२) दुवै पक्षको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३) बिक्रि सम्बन्धि लिखतको प्रतिलिपि

गाउँसभाको निर्णय अनुसार

सोही दिन

प्रमुख प्रशासकिय अधिकृत/ पुर्वधार विकास शाखा/ भवन निर्माण तथा भूमि व्यवस्था शाखा

व्यवसाय दर्ता

१) निवेदनको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस

२) आफ्नै घर भए एकिकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि

३) बहालमा बसेको भए सम्झौता पत्रको प्रतिलिपि

४) पासपोर्ट साईजको दुईप्रति फोटो

५) गैर नागरिकको हकमा घर धनी संगको सम्झौता पत्र

६) आवश्यकता हेरी सरजमिन मुचुलेका गरिनेछ ।

व्यवसायको प्रकृति अनुसार गाउँपालिकाको निर्णय अनुसार

सोही दिन सरजमिन मुचुल्काको हकमा बडिमा ३ दिन

प्रमुख प्रशासकिय अधिकृत/ राजश्व तथा आर्थिक प्रशासन शाखा/ प्रशासन शाखा

व्यवसाय नविकरण

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: