FAQs Complain Problems

समाचार

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय: 
वार्ड कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु: 
  • १. निबेदन पत्र ।
  • २. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता ।
  • ३. मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र ।
  • ४. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र ।
  • ५. मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र ।
  • ६. सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र ।