FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय: 
वार्ड कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु: 
  • १. निबेदन पत्र।
  • २. दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी।
  • ३. दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी।
  • ४. चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद।
प्रक्रिया: 

१) दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने