FAQs Complain Problems

नतिजा प्रकाशन सम्बन्धमा

नतिजा प्रकाशन सम्बन्धमा  २०७६-०७-२८

विषय: नतिजा प्रकाशन सम्बन्धमा ।

          राष्ट्रिय  परिचय पत्र तथा पञ्जिकरण विभागको मोतो २०७६/०६/१६ को पद पुर्ति सम्बन्धि सूचना बमोजिम एम.आई.एस. अपरेटर तथा फल्ड साहयक पदमा दरखास्त दिनुहुने उमेद्वारहरु मध्ये उक्त विभागको संक्षिप्त सूचिमा सफल भई यस गाउँपालिकाको सिप परिक्षण तथा अन्तरवार्तामा सहभागी भई सफल हुनु भई सिफारिस भएका तथा वैकलपिक सूचिमा परेका उमेद्वारहरुको नामावलि सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । यस सूचनाको मितिले ७ दिनभित्र यस कार्यालयमा सम्पर्क राखि नियुक्ति लिन हुन उतिर्ण उमेदवारहरु लाई जानकारी गराईन्छ ।

 

१. एम.आई.एस. अपरेटर उतिर्ण उमेद्वारको नामावली 

क्र.सं.

नाम, थर

पद

कैफियत

भगिरथ प्रसाद कलौनी     

एम.आई.एस. अपरेटर       

सिफारीस     

रोशन चन्द

एम.आई.एस. अपरेटर

वैकल्पिक

२. फिल्ड साहयक उतिर्ण उमेद्वारको नामावली

क्र.सं.

नाम, थर

पद

कैफियत

प्रिया चन्द

फिल्ड साहयक     

सिफारीस        

ईश्वर  बहादुर  चन्द    

फिल्ड साहयक

वैकल्पिक

 

आर्थिक वर्ष: