FAQs Complain Problems

Mahakali River

Read More

आ.व.२०७९।०८० को सम्पत्ति विवरण बुझाउने सम्बन्धि अत्यन्त जरुरी सूचना ।

आ.व. २०७९।०८० मा हुने खरिद कार्यमा सहभागी हुन सुचिकृत हुने सूचना ।

बार्षिक बजेट किताब

निति तथा कार्यक्रम

हे.अ.,अ.हे.ब. र ल्याब असिस्टेन्टको लिखित परीक्षा संचालन हुने सम्बन्धि सूचना ।

जन प्रतिनिधि

अध्यक्ष
9868772949
Bina Bhatta
उपाध्यक्ष
9749097428, 985-8742222

कर्मचारी

photos
प्रमुख प्रशासकीय अधिकृत
9858784000
शिक्षा अधिकृत छैठौं
9848850276
स्वास्थ्य संयोजक
9868783243
सूचना अधिकारी ( सूचना प्रविधि अधिकृत छैठौं )
9858783562

Pancheshwor Map

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी/वडा सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-
  •  
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-
  • १. निबेदन पत्र ।
  • २. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता ।
  • ३. मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र ।
  • ४. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र ।
  • ५. मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र ।
  • ६. सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-
  • १. निबेदन पत्र।
  • २. दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी।
  • ३. दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी।
  • ४. चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद।

जानकारी