FAQs Complain Problems

परीक्षा मिति तोकिएको सम्बन्धमा

सूचना ! सूचना !! सूचना !!!

पञ्चेश्वर गाउँपलिका द्वारा विज्ञापन गरिएका विभिन्न पदहरुको परीक्षा कार्यक्रम तपसिल बमोजिम रहेको व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।

तपसिल:

सि.नं.       

विज्ञापन नं.                 

पद   

परिक्षा मिति                

कैफियत             

१.

६-२०७७/०७८

हे.अ.

२०७७/०६/२५

 

२.

७-२०७७/०७८

कृषि प्राविधिक                  

२०७७/०६/२७

 

३.

८-२०७७/०७८

भेटनरी प्राविधिक

२०७७/०६/२८

 

४.

९-२०७७/०७८

कार्यालय सहयोगी

२०७७/०६/२९

 

 

परीक्षा संचालन हुने समय: बिहान ८ बजे देखि

स्थान: पञ्चेश्वर गाँउपालिका गाउँ कार्यपलिकाको कार्यालय

                                                  पदपूर्ति समिति

आर्थिक वर्ष: