FAQs Complain Problems

सवारी साधन खरिद सम्बन्धी सूचना

पञ्चेश्वर गाउँपालिका

गाउँकार्यपालिकाको कार्यालय

आम्चौरा, बैतडी

क्यातमग/ब्रोसर सपिङ्ग विधिबाट सवारी साधन खरिद सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०७५/१०/२९)

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ को उपदफा (क ८) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ (ख) बमोजिम सवारी साधन उत्पादन गर्ने कम्पनी वा सोको आधिकारिक बिक्रेताहरु बीच मात्र प्रतिस्पर्धा गराई क्याटलग सपिङ विधिबाट सवारीसाधन खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त उत्पादक कम्पनी वा त्यसको आधिकारिक विक्रेताहरूले आफ्नो फर्म दर्ता प्रमाण–पत्र, मू.अ. कर दर्ता प्रमाण–पत्र, एजेन्सी दर्ता प्रमाण–पत्र र आ.व. २०७४/०७५ को कर चुक्ताको प्रमाणित प्रतिलिपि समावेश गरी सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ (ख) को उपनियम (२) अनुसार देहाय बमोजिमको सवारी साधनको उत्पादक वा आधिकारिक विक्रेताले स्पेशिफिकेशन, गुणस्तर, कम्पनीको मूल्यखुल्ने कागजात र सुविधा सहितको विवरण क्याटलग/ब्रोसर संलग्न गरी सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस कार्यालयमा निवेदन दर्ता गर्नु हुन सम्बन्धित उत्पादक वा आधिकारिक विक्रेताको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । निवेदन दर्ता गर्ने अन्तिम दिन बिदा परेमा त्यस दिनपछि कार्यालय खुल्ने दिनदर्ता गर्न सकिनेछ । थप जानकारीकालागि कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध छ ।

सम्पर्क:

पञ्चेश्वर गाउँपालिकाको कार्यालय आम्चौरा, बैतडी                                   कमलापति भट्ट

ito.pancheshwormun@gmail.com                                           प्रमुख प्रशासकिय अधिकृत

९७४९५०३०९८,९८५८७४३३३३

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: