FAQs Complain Problems

सुचना: प्रथम किस्ता सामाजिक सुरक्षा रकम वितरण गरिने

सुचना प्रथम किस्ता सामाजिक सुरक्षा रकम वितरण गरिने

विषय: सुचना

उपरोक्त विषय सम्बन्धमा यस गाउँपालिका अन्तर्गत ६ वटै वडा कार्यालयहरु वाट आज मिति २०७५/०६/१५ देखी प्रथम किस्ता सामाजिक सुरक्षा रकम वितरण गरिने हुदा आ-आफनो परीचय खुल्ने पत्र (परीचय पत्र र नागरीकता) साथमा लिइ सा.सु. रकम बुझि लैजान सम्बन्धित लाभग्राहीहरुमा जानकारी सहित हार्दिक अनुरोध गरिएकोछ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: